.

.

Monday, November 12, 2018

Roshan Thpa

२०१८ मा सर्वाधिक प्रयोग गरिएका २५ पासवर्डहरु

इन्टरनेट प्रयोगमा आएको धेरै भइसक्यो । विश्वभरमा इन्टरनेटको पहुँच र प्रयोगकर्ताको संख्या वनमा डढेलो लागे झै बढ्दो छ । तर अझै पनि असुरक्षित पासवर्ड प्रयोग गर्नेको संख्या निकै ठुलो छ । के नै हुन्छ र भन्ने सोचाइ तथा पासवर्डका कारणले ल्याउँन सक्ने समस्याको कम जानकारी अनि दह्रो पासवर्ड बनाउँने उपाय नजान्दा असुरक्षित पासवर्डहरु संसारभरका मानिसहरुले प्रयोग गरिरहेका हुन्छन् ।

स्प्लासडाटा नामक एक वेबसाइटले २०१४ मा वैध वा अबैध तवरले बाहिरिएका लाखौँ पासवर्डहरुको अध्ययन गरेर त्यस्ता पासवर्डहरुको लिस्ट सार्वजनिक गरेको छ । सो अध्ययनले देखाए अनुसार इन्टरनेट प्रयोगकर्ताहरु अझै पनि ‘1234’, ‘12345678’, ‘password’ वा ‘querty’ जस्ता पासवर्डहरु अत्याधिक प्रयोग गर्छन् ।
सो वेबसाइटले सार्वजनिक गरे अनुसार सर्वाधिक प्रयोग हुने २५ पासवर्डहरु यस्ता छन्
1. 123456
2. password
3. 12345
4. 12345678
5. qwerty
6. 123456789
7. 1234
8. baseball
9. dragon
10. football
11. 1234567
12. monkey
13. letmein
14. abc123
15. 111111
16.mustang
17. access
18. shadow
19. master
20. michael
21. superman
22. 696969
23. 123123
24. batman
25. trustno1
तपाईले पनि यस मध्ये कुनै पासवर्ड प्रयोग गरिरहनु भएको छ ? यी असाध्यै बढि मानिसले अनुमान गर्न सक्ने पासवर्ड पनि हुन् । यसैले यस्ता पासवर्ड परिवर्तन गरेर जटिल प्रकृतिका पासवर्डहरु प्रयोग गर्नुहोस् ।

Roshan Thpa

About Roshan Thpa -

Roshan Kumar Thapa is veteran keen tech-savvy person which has enabled him to qualify for the job. He has knowledge in wide range of IT fields. He is highly trained and skilled in Graphic design, Tally, A+ hardware and networking, AutoCAD, Web Design/Development, Application Development, Video editing, Q-Basic and had good knowledge of C, C++, C# and Java programming. He keeps a keen interest in information technology and loves to keep himself updated through news, magazines, books, and blogs. He likes to learn and share his knowledge. He also runs a blog where he posts updates about the latest advancements in technology and his own teachings as well.

Subscribe to this Blog via Email :